बंगलोर पढ्न चाहानेलाई मेरो सल्लाह

अतित गुरागाईं विचौलियाको भर नपरी आफ्नै बुद्धिले काम फत्ते गर्नुस्नेपालमा प्लस टुको समाप्ती पछि उच्च शिक्षाको लागि बंगलोर जाने नेपाली बिद्यार्थीहरु दिनानुदिन बढ्दैछन् । अझ भनौ नेपाली बिद्यार्थीहरुको लागि उत्कृष्ठ शैक्षिक हबको रुपमा पनि बंगलोरलाई लिने गरिन्छ । तर यहाँ रहेका कन्सल्टेन्सीका गफ र कलेजका वेबसाइटमा राखिएका आकर्षक र लोभलाग्दा तस्विरहरुको कारण प्राय : नेपाली…

Logo