काठमाडौंछिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ । गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिकाबीच द्विपक्षीय सहयोग सम्बन्धी सम्झौता हुँदैछ ।नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदैछ । यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध…