सडकमै सुतेका चिया श्रमिक भन्छन् – माग पूरा नगरे पछि हट्नेवाला छैनौ

इलाम३८ दिन यता आन्दोलनरत इलाम र झापाका चिया श्रमिकले मंगलबार राजमार्गमा सुतेर विरोध जनाएका छन् । उनीहरूले झापाको बिर्तामोडमा सवारीका साधनसमेत बन्द गराइ प्रदर्शन गरेका हुन् ।बिर्तामोडस्थित बि एन्ड सी हस्पिटल छेउबाट सुरु भएको श्रमिकको र्याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म…

Logo