काठमाडौं । प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ मनाउने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्विनीलाई केन्द्र भागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्विनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो ।समग्र लुम्बिनीलाई पर्यटन प्रवद्र्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न सो भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश…