गलत खानपानले पनि हुन सक्छ बाझोपन

प्रायः सबैलाई सन्तान चाहाना हुनु स्वाभाविकै हो । तर सबैले आमा–बुवा बन्ने सौभाग्य पाउँदैनन् । वैवाहिक जीवन पश्चात कुनै पनि परिवार नियोजनको (गर्भ निरोधक) साधन नअपनाईकन नियमित यौन सम्पर्क गर्दा पनि गर्भधारण हुन सकेको छैन भने त्यस्तो अवस्थालाई बाझोपन या निःसन्तान भनिन्छ ।बाझोपन दुवै महिला र पुरुषको कारणले हुन सक्छ । बाझोपन हुनुको कारण धेरै…

Logo