काठमाडौँसरकारले रेल सञ्चालन सम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो । तर रेल सञ्चालन सम्बन्धी कानुन भने छैन । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ ।रेल खरिद सम्झौता गर्न…