नागरिकतामा गृह मन्त्रालयको परिपत्र तत्काल रोक्न सर्वोच्चको आदेश

काठमाडौं । नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो ।सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो । गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला…

Logo