भारतीय विदेश सचिवको नेपालमा २ दिन : के के भयो ? (भिडियोसहित)

काठमाडौं ।सीमा विवादपछि चिसिएको नेपाल भारतबीचको सम्बन्ध सुधारको पहल भएको छ । नेपाल भारतबीच करिव एक वर्षपछि औपचारिक वार्ता सुरु भएसँगै सम्वन्ध सुधार हुने संकेत देखिएको हो ।वार्ता टोलीको नेतृत्व गर्दै नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहिवार बिहान १० बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विदेश सचिव बनेपछि…

Logo