हेटौंडा ।हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाको माग गर्दै आइतबार हेटौंडामा र्याली निकालिएको छ । २०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्याली निकालिएको हो ।हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।देशव्यापी अभियानको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि र्याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए…