‘प्राकृतिक चिकित्सा पद्धत्तिलाई संरक्षण र संवर्धन गर्नुपर्छ’ : मुख्यमन्त्री पौडेल

हेटौँडा।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवर्धन गरिनु पर्ने बताएका छन् ।ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा उनले वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राखे । पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा…

Logo