गोरखा ।नेकपाको केन्द्रमा बढिरहेको मनमुटाव, टकराव र बेमेलको प्रतिबिम्ब जिल्लाका कार्यकर्ता तहमा पनि परेको छ । पार्टी अध्यक्षहरु केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पक्षधर कार्यकर्ता दिनहूँजसो विकसित घटनाक्रमसँग रुष्ट भएर सामाजिक सञ्जालमा बाझाबाझ, कटाक्ष र आक्रोश पोखिरहेका छन् ।उनीहरुले सामाजिक सञ्जालमा तुच्छ शव्दसमेत प्रयोग गरेर फरक गुटका नेतालाई गाली गरिरहेको देखिन्छ । कतिपय कार्यकर्ता…