डिआईजी विश्वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौं ।सरकारले डिआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवासँगै पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।यसैगरि एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यलयमा सरुवा गरेको छ। पाल यसअघि अपराध अनुसन्धान तथा कार्य विभागमा कार्यरत थिए।

Logo