‘सबैको साझा बन्न नसके राष्ट्रपतिले राजीनामा दिएर राजनीति गरे हुन्छ’ : कांग्रेस

बुटवल ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा सरकारविरुद्ध भैरहवामा सोमबार विरोध प्रदर्शन गरिएको छ । हजारौंको संख्यामा सहभागिता रहेको विरोध प्रदर्शनमा सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासन सम्बन्धमा नाराबाजी गरिएको थियो ।भैरहवाको बुद्धचोकबाट निस्केको विरोध र्‍याली नयाँसडक, देवकोटा चोक, बैंकरोड, नारायणपथ…

Logo