काठमाडौं ।पार्टीभित्र विवाद चर्किदै जाँदा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको युवा विद्यार्थी भेला भएको छ। शुक्रबार काठमाडौंको थापाथली क्याम्पसमा भेला भएको हो ।उक्त समूहको विद्यार्थी भेलामा बागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङ लगायत सहभागी भएका थिए ।यसअघि ओली…