महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने चोर पक्राउ

एजेन्सी । धनमाल तथा गरगहना चोरेको सबैले देखेका र सुनेकै हुन्छौं । तर कसैले जुत्ता चोर्यो भन्दा अचम्म लाग्न सक्छ । त्यो पनि सुँघेर यौन आनन्द लिन महिलाका जुत्ता चोर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जापानमा माकोटो इन्डो नाम गरेका एक व्यक्तिलाई महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।जापानको…

Logo