कहिले हुन्छ न्यायाधीशको सम्पत्ति सार्वजनिक ?

काठमाडौँन्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले घोषणा गरे पनि सो प्रक्रिया अझसम्मै अलपत्र छ । न्यायालयमा भ्रष्टाचार मौलाएकोे जनगुनासो आएपछि तत्कालीन कानुनमन्त्री तामाङले ५ चैत २०७४ मा कानुन निर्माण गरेर प्रधानन्यायाधीशसहित सबै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने घोषणा गरेका थिए । तर, उनको राजीनामासँगै सो विषय पनि अलपत्र परेको छ ।तामाङको राजीनामा…

Logo