काठमाडौंसरकारले प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अर्धभूमिगत रुपमा रहेका विप्लव समुहका नेताहरु भूमिगत भएका छन् । पूर्व नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाउने हतारो गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उक्त नेकपाका अध्यक्ष विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका छैनन् ।सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि…