बलिउड सेलिब्रेटीहरुको ‘होली डे डेस्टिनेशन’ हो इन्डोनेसियाको बाली । हनिमून डेस्टिनेशनका रुपमा समेत लिईन बालीमा यतिबेला नेपालका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले प्यार साटिरहेका छन् ।नेपाली फिल्म इन्डस्ट्रीको ‘हट कपल’ मानिने प्रियंका र आयुष्मानको तस्बिरहरुले यतिबेला सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राम तातिरहेको छ । उनीहरुको ‘भ्याकेसन मूड’को रोमान्टिक तस्बिरहरु अहिले भाइरल…