कम राजश्व लिई जग्गा पास गरेको अभियोगमा मुद्दा

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनले तोकिए भन्दा कम राजश्व लिई जग्गा पास गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालयका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल, तत्कालीन नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईलाई ५२ हजार ७१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले आरोप लगाएको छ ।यस्तै जग्गाधनी…

Logo