चितवन पुगेका पूर्वयुवराज पारस शाह अस्वस्थ

चितवन ।पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो।शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ।रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदैछ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए।‘उहाँको…

Logo