काठमाडौं।भारतीय विदेश सविच हर्षवर्धन शृङ्गलले बिहीबारबाट नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनले सो भ्रमण गर्न लागेका हुन् । यसलाई विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने बताइएको छ ।भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट…