वाग्मती सफाइ महाअभियान : ४०० औँ हप्तालाई विशेष बनाइने

काठमाडौं ।वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । सो अवसरमा केही विषयलाई स्पष्ट पारेर अघि बढ्नु पर्नेमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले जोड दिएका छन्।भर्चुअल माध्यमबाट…

Logo