काठमाडौं ।नेपाल चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा आजबाट फोटो प्रदर्शनी हुने भएको हो । कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भए पनि कोभिडका कारण सम्भव हुन नसकेको…