२५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ गरेकाे छ । बागलुङ नगरपालिका-३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।तनहुँकाे बन्दीपुर…

Logo