काठमाडौं ।काठमाडौं उपत्यकामा आज ३३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ९२ संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ७८ हजार ९३९ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार १४२ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ४७१ जना कोरोना संक्रमित छन्…