काठमाडौं ।नेपाल संवतकाे नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारको संवत् भन्ने भ्रम छ। तर, नेपाल संवत् शुरू भएको कार्तिक ३० गते ११४० वर्ष पूरा हुन्छ भने नेवाः समुदायले म्हः पूजा गर्न शुरू गरेको ११९० वर्ष भइसकेको छ। म्हः पूजा शुरू गरिँदा यहाँ लिच्छवी राजा जयदेव द्वितीयले शासन…