खाली खुट्टा हिँडेरै चाँगुनारायण पुगे माधवनारायणका व्रतालु

काठमाडौं । माधवनारायण स्वास्थानीका व्रतालुहरु शनिवार चाँगुनारायण पुगेका छन् । १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु शनिवार भक्तपुरको चाँगुनारायण पुगेका हुन् । एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु विधि एवम रितले उपत्यकाका अन्य नदी तलाउमा पूजापाठ तथा स्नान गर्छन्।पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत…

Logo