देशभक्तिको भावनाका साथ अघि बढ्न सबैलाई सरकारको आह्वान

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढ्न सबैलाई आह्वान गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सदभाव कायम हुनेगरी देशशक्तिको भावना विकास गर्न जरुरी रहेको पनि स्पष्ट पारे ।आईतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले ईतिहासमा कहिल्यै पराधिन हुनु नपरेको…

Logo