सिन्धुलीबाट पाँच ट्रक गाँजासहित ८ जना पक्राउ

सिन्धुलीजिल्ला प्रहरी कार्यालय सिन्धुलीले ठूलो परिमाणको गाँजासहित ८ जनालाई पक्राउ गरेको छ । प्रशोधन गरी भारततर्फ लैजान लागेको ५ किलो र प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा सहित सिन्धुलीको हरिहरपुर गाउँपालिकास्थित क्यानेश्वरबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।पक्राउ पर्नेमा पर्सा जिल्ला पर्शाहगढी…

Logo