यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णयहरु

सरकारले सोमबार बसेको मन्त्रिपरिषद्‍  बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।१. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका रा.प. विशिष्ठ तथा रा.प. प्रथम श्रेणीका कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ ।२. वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री मधुसुदन अधिकारी (काठमाडौं)…

Logo