नौ पटक शिलान्यास भएको मेची पुल बल्ल बन्यो : प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

भद्रपुरसात दशक लामो प्रयासपछि भद्रपुरस्थित बहुप्रतिक्षीत मेची नदीको पुल उद्घाटन भएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार पुलको उद्घाटन गरे । धेरैपटक शिलान्यास भएर पनि बीचबीचमा रोकिएको मेची पुल हुलाकी राजमार्ग निर्माण परियोजनाले ३३ करोड लागतमा बनाएको हो । पुलको पूरै भाग नेपाली जमिनमै पर्छ ।पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब विकासको गति कुनै हालतमा अवरुद्ध नहुने बताए  ।…

Logo