काठमाडौँपर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन प्रवद्र्धनार्थ निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरिदिन सम्बन्धित निकायलाई…