कूटनीतिक बिफ्रिङमा अमेरिकी राजदूत अनुपस्थित : भेनेजुयलाको संकटका बारेमा प्रचण्डको अभिव्यक्ति

काठमाडौँसरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत रयान्डी बेरी अनुपस्थित भएका छन् । भेनेजुयलाको राजनीतिक संकटका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।कूटनीतिक छलफलमा काठमाडौंस्थित अमेरिकी दूतावासबाट राजदूतको सट्टा उपनियोग प्रमुख उपस्थित भएका थिए । करिब तीन घण्टासम्म भएको छलफलमा अमेरिकी दूतावासबाट…

Logo