डा. गोविन्द केसीको अनसनमा पुर्व प्रधानन्यायाधीशको ऐक्यवद्धता

पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चिकित्सक डाक्टर गोविन्द केसीसंगको सहमति कार्यान्वयन गर्न सरकारसंग माग गरेका छन् ।अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना तथा उनको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका पुर्व प्रधानन्यायाधीश श्रेष्ठले अबिलम्ब डाक्टर केसीसंगको सहमति कार्यान्वयन गर्न माग गरेकाहुन् । उनले बहुमतको प्रयोग अख्तियारी देखाउन नभई विवेकसम्मत काम गर्नमा प्रयोग गर्न पनि सरकारलाई…

Logo