विराटचौकमा लगाइएको निषेधाज्ञा हटाइयो : दुवैपक्ष विच सहमती

उर्लाबारीमोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ ।विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान मृत्यु भएको थियो । बालिकाको मृत्युपछि स्थानीयवासीले घटनाको छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै सडकमै शव…

Logo