विराटनगर । टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि मोरङमा ६ वटा टिपरमाथि आगजानी गरिएको छ । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपर जनाएका हुन् ।विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ कि ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । उक्त घटनापछि आक्रोसित बनेका स्थानीयले ठक्कर दिने…