काठमाडौँनेपाल विद्यार्थी सङ्घले आन्दोलनका क्रममा थुनिएका विद्यार्थी रिहा गर्न माग गरेको छ ।नेविसङ्घका अध्यक्ष नैनसिंह महरले आइतबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा विधेयक संसद्ले पारित गरेको विरोधमा आन्दोलनका क्रममा थुनामा पु¥याइएका विद्यार्थीलाई विनाशर्त रिहा गर्न माग गर्नुभएको हो । हिजो दिउँसो माइतीघरबाट आन्दोलनका क्रममा नेविसङ्घका एक दर्जन नेतालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरीवृत्त बानेश्वर पु¥याएको…