काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा भ्रमणमा निस्किदैंछन् । दुई हप्ता भन्दा बढी समय पोखरामा बिताएर फर्केको एक महिना पुग्दा नपुग्दै पूर्वराजा शाह आज अपरान्ह ४ बजे सिमरा जान लागेका हुन् ।सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी कोमल शाहसहित उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। सिमरा रहँदा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको…