काठमाडौँडा गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदयपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सजायँ ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ ।विद्यार्थीकाल देखि नै तत्कालीन विद्रोही माओवादीमा लागेका थापा माओवादीको भातृ संगठन वाईसिलएलको नाममा चन्दा असुली गरेको…