नुवाकोटनुवाकोटमा छोरी बेचेको आरोपमा प्रहरीले बाबुसहित तीन जनालाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका, ६ समुद्रटारकी १५ वर्षीय बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले…