काठमाडौंमा बस्दै आएका थारु समूदायले पनि आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका छन । माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’ को आयोजना गरी थारु समूदायले आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका हुन । यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन ।माघी महोत्सवमा काठमाडौंमा…