काठमाडौंउपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साता अघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ । रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांक अनुसार मंगलबार बिहान २ः४५ मा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दरले १४५ पुगेको थियो ।विश्व स्वास्थ्य संगठनले पीएम २…