उपचारका क्रममा बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त

राजविराजउपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।बुधबार बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त, विद्यार्थी तथा युवाले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो । अस्पताल परिसरमा प्रदर्शन भएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ । बिहान ४ बजे…

Logo