केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

इलामविगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु ( इन्टेन्सिभ केयर युनिट ) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो ।उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल देखिएकाले आइसियुमा राख्न टोलीले सुझाव दिएको हो । डा.केसीको…

Logo