राजदूत शेर्पा अष्ट्रेलिया फर्किइन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्किएकी छन्।सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । उनी काममा फर्केकी हुन् वा अन्य कारणले फर्केका हुन् भन्ने स्पष्ट भएको छैन।यसअघि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजदूत शेर्पालाई राजीनामा गर्न सुझाव दिएको जानकारी…

Logo