काठमाडौँपारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापानमा रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन् ।जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र जापानका सरकारी अधिकारीहरुको प्राविधिक समितिको वैठकले श्रमिक आपूर्तिका लागि नयाँ संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए ।नेपाली कामदार…