हेल्थ असिस्टेन्ट सङ्घको आन्दोलन फिर्ता

काठमाडौँआन्दोलनरत हेल्थ असिस्टेन्ट सङ्घ नेपाल (हान) ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च नेतृत्वले हानले उठान गर्दै आएको प्रमुख माग पूरा गर्ने सहमति गरेपछि हानले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।सदनबाट पारित कर्मचारी समायोजन ऐन, स्वास्थ्य सेवासित सम्बन्धित केही प्रावधान र स्वास्थ्य सेवाका संरचना सच्याउनुपर्ने लगायतका माग राखी…

Logo