नेवाः ताम्सालिङ नाम नराखे आन्दोलनको चेतावनी : प्रदेश नं.३

मकवानपुरप्रदेश ३ का आदिवासी जनजाति अगुवाहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्न सरकारसँग माग गरेको छ । प्रदेश राजधानी हेटौंडामा शुक्रबार र्‍यालीपछि आयोजित नागरिक दबाब सभालाई सम्बोधन गर्दै जनजाति नेताहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ नराखे निरन्तर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक नरेश ताम्राकारले प्रदेशको नाम पहिचानका आधारमा नराखिए गरिने सशक्त…

Logo