काठमाडौँनेपाल चिकित्सक संघले डा गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ ।प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई…