नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन हुने भएको छ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले कफीको गुणस्तर वृद्धि गर्न र अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन गर्न लागिएको जानकारी दिएका हुन् ।आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेशनल कफी…